Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अख्तियारका प्रमुख आयुक्त कोरोनामुक्त


    बिहिबार, भाद्र १८ २०७७
    835
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैँ । अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगका प्रमुख आयुक्त नविन घिमिरे कोरोना संक्रमणमुक्त  भएका छन्।
     
    राष्ट्रिय इपिडिमियोेलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार साउन मसान्तमा आयोगका कर्मचारीको नमुना संकलन गरिएको थियो ।
     
    आयोगका प्रमुख आयुक्त घिमिरेलाई साउन २८ गते संक्रमण भएको पुष्टि भएको थियाे । त्यती बेला आयोगका प्रमुख आयुक्त घिमिरेसहित ४१ सुरक्षाकर्मी तथा अन्य कर्मचारीमा संक्रमण पुष्टि भएको थियाे।
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार