Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उपत्यकामा एकैदिन थपिए ४४५ कोरोना संक्रमित


    बिहिबार, भाद्र १८ २०७७
    720
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४ सय ४५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। काठमाडौंका ३५७, भक्तपुरका ४२  र ललितपुरका ४६  जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। 

    यस्तै पछिल्लो २४ घण्टामा १२ सय २८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। यो सहित संक्रमितको संख्या ४२ हजार ८७७  पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार