Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एसीसी प्रिमियर कप फाइनल : नेपाल र यूएई भिड्दै


    सोमबार, बैशाख १८ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । एसीसी प्रिमियर कपको आज फाइनल खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीचमा आज फाइनल खेल हुन लागृेको हो । आज बिहान ९ बजेबाट खेल सुरु हुनेछ ।

    आज हुने फाइनल खेलको विजेता टोलीले भारत र पाकिस्तानलगायतका टिमसँग खेल्न पाउने छन् । शनिवार झैँ पानी परेर खेल रोकिएमा आर्इसीसीको ओडीआई वरियतामा १४ औँ स्थानमा रहेको नेपाल र १९ औँ स्थानको रहेको युएईबीचको खेल मङ्गलवार हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार