Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाललाई तेस्रो सफलता, गुलशनले लिए दोस्रो विकेट


    शुक्रबार, बैशाख ७ २०८१
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपालले तेस्रो विकेट लिएको छ । एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले दिएको १२० रनको लक्ष्य पछाएको युएईले तेस्रो विकेट गुमाएको हो ।

    नेपाली बलर गुलशन झाको बलमा युएआसिफ खान आउट भएका हुन् ।

    यो समाचार तयार गरुन्जेल युएईले ९.४ ओभरमा ३ विकेट गुमाउदै ७० रन बनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार