Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोना कोषमा उद्योग व्यवसायीले साढेँ दुई लाख प्रदान


    बिहिबार, चैत्र १३ २०७६
    680
    Shares
  • १ मिनेट पाठ
  • परासी, १३ चैत । उद्योगी व्यवसायीको तर्फबाट नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं. ५ ले प्रदेश सरकारले स्थापना गरेको कोरोना नियन्त्रण तथा उपचार कोषमा रु दुई लाख ५१ हजार प्रदान गरेको छ ।

    प्रदेश सरकारले स्थापना गरेको रु १० करोडको कोषमा सो रकम उपलब्ध गराइएको महासङ्घ प्रदेश नं. ५ का अध्यक्ष गुणनिधि तिवारीले जानकारी दिनुभयो । विपद् सरकारलाई जुनसुकै सहयोग गर्न व्यवसायी तयार रहेको उहाँको भनाइ थियो । कोषमा स्वेच्छिक सहयोग गर्न चाहानेका लागि प्रदेश सरकारले राष्ट्रिय वाणिज्य बैंक बुटवल शाखाको खाता नं. ३१२०५०३०००३०१ मा रकम जम्मा गर्न आग्रह गरेको छ । कोषमा हालसम्म प्रदेशका छ मन्त्रीले एक÷एक महिनाको तलब उपलब्ध गराएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार