काठमाडौं । आज साताको पहिलो कारोबारका दिन आइतबार नेप्से परिसूचक १८अंकले घटेको छ ।
आज १८.८० अंकले घट्दै नेप्से १८८५ बिन्दुमा रोकिएको हो ।
आज दुई सय ६५ वटा कम्पनीका ३१ हजार ४१५ पटक कारोबारमा २७ लाख ३४ हजार ३०७ कित्ता सेयर खरिदबिक्री हुँदा ८२ करोड ८५ लाख ३४ हजार ३६ रूपैयाँ बराबरको कारोबार भएका छन् ।
आज कारोबारका आधारमा आज सनाइज् बुलुचिप फण्डको सेयर सकारात्मक सकिर्ट लेबलमा कारोबारका साथ शिर्ष स्थानमा रहेको छ । त्यस्तै सनराइज् फोकसड इक्युटि फण्ड नकारात्मक सकिर्टका साथ सर्वाधिक गुमाउनेको शीर्ष स्थानमा रहेको नेप्सेले बताएको छ ।
यसैगरी उपसमूहतर्फ रहेका १३ समूहमध्यये होटल तथा पर्यटन समूहको सेयर मुल्य मात्रै बढेको छ ।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताहरुलाई भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । अमेरिका–इरान तनावपछि निगमले २०८२ फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend