Nepal Face
  • शुक्रबार, १४ कार्तिक २०८३
  • प्रि–ओपन सेसनमा नेप्से सूचकमा ०.५४ अंकले उकालो


    आइतबार, बैशाख १० २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। आज प्रि–ओपन सेसनमा नेप्से सूचक ०.०३ प्रतिशतले उकालो लागेको छ । यस्तै, सताको पहिलो कारोबार नेप्से ०.५४ अंकले उकालो लागि २१०४.९४ विन्दुमा आएको छ । नेप्से सूचकमा ६ कम्पनीमा उकालो लागेको छ भने १ कम्पनीमा ओरालो र १ कम्पनी स्थिर रहेको छ ।

    यता आइतबार ६ कम्पनीको १ हजर १११ सेयर कित्ता किनबेच हुँदा २ लाख ५७ हजार ४९६ रुपैयाँको सेयर कारोबार भएको छ ।

    यो सेसनको १३ उपसूचकहरुमध्ये ४ कम्पनीमा वृद्धि भएको छ भने २ कम्पनीमा ओरालो लगेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार