Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गभर्नर अधिकारीले भने– अर्थतन्त्रमा उतारचढाव आउँछ, त्यसलाई थेग्ने हो


    शनिबार, बैशाख ९ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रमा उतारचढाव आउनु स्वाभाविक भएको तर त्यसलाई थेग्दै अघि बढ्नुपर्ने बताएका छन् ।

    शनिबार काठमाडौंको गोकर्ण रिसोर्टमा आयोजित एनसेल–बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद कार्यक्रममा उनले मान्छेको जीवनमा पनि उचारचढाव आउने भन्दै त्यसलाई थेग्दै अघि बढ्नुपर्ने बताए ।

    “अर्थतन्त्रमा पनि मान्छेको जीवनमा जस्तै उतारचढाव आउँछ । त्यसलाई थेग्ने हो,” उनले भने । आएका उतार चढावलाई स्वीकार गर्दै व्यवसायी अघि बढेको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार