Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओमानविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल


    शुक्रबार, बैशाख ८ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा घरेलु टिम नेपालले ओमानविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । ओमानका कप्तान जिसन मक्सुदले टस जितेर पहिला फिल्डिङ रोजेसँगै नेपालले पहिला ब्याटिङको निम्तो पाएको हो ।

    १० टिम रहेको एसीसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार