Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सामान आयातका लागि मात्र चिनियाँ नाका खोल्ने सरकारको निर्णय


    बुधबार, चैत्र १२ २०७६
    650
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, १२ चैत । सरकारले सामान मात्रै आयात निर्यात गर्ने गरी चीनतर्फका रसुवागढी र तातोपानी नाका खोल्ने भएको छ । कोरोना भाइरस संक्रमणपछि चीनका यी दुई नाका बन्द थिए । 

    उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बुधबारको बैठकले माघ १५ चिनियाँ नाका खुला गर्ने निर्णय गरेको हो ।

    कोरोना भाइरसको महामारी फैलिएपछि सरकारले गत माघ १५ गतेदेखि चिनियाँ नाका बन्द गर्ने निर्णय गरेको थियो । भारतीय नाका बन्द भएसँगै सरकारले आयात निर्याता गर्ने गरी चीन तर्फको नाका खुलाएको हो ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार