Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रि-ओपन सेसनमा नेप्से घट्यो


    मंगलबार, बैशाख ५ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रि-ओपन सेसनमा आज मंगलबार सेयर बजार घटेको छ । आज नेप्से परिसूचकमा २ अङ्कले घटेर १९०५.९६ विन्दुमा आएको छ ।

    यससँगै ५ कम्पनीको २७३ कित्ता सेयर खरिदबिक्री हुँदा ४ लाख ७० हजार ५८ रुपैयाँको कारोबार भएको छ । यो सेसनमा कुल ३ कम्पनीमा उकालो लागेको छ भने २ कम्पनी घटेको छ ।

    यता, १३ उपसूचकहरू मध्ये २ कम्पनीमा वृद्धि भएको र एक कम्पनी घटेको छ । बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार