Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • आज सुन-चाँदीको मूल्य स्थिर ,कतिमा हुँदैछ कारोबार ?


    सोमबार, बैशाख ४ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। आज साताको दोस्रो कारोबार दिन सोमबार सुनको मूल्‍य स्थिर छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुन १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ।

    अघिल्लो कारोबार दिन आइतबार प्रतितोला सुन सोही मूल्यमा कारोबार भएको थियो। आज तेजाबी सुन १ लाख ९ हजार ५ सय मूल्य कायम भएको छ।

    सुनको भाउ स्थिर रहेसँगै चाँदीको मूल्य पनि स्थिर छ। आज चाँदी प्रतितोला १४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

    आइतबार चाँदी प्रतितोला १४५० रुपैयाँमा कारोबार भएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार