Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सभामुख र तीन दलका शीर्ष नेताहरुबीच छलफल


    शनिबार, चैत्र २५ २०७९
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सभामुख देवराज घिमिरेको पहलमा प्रमुख तीन दलका शीर्ष नेताहरुको छलफल भएको छ । आज सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका हुन् ।

    सभामुखको कार्यकक्ष सिंहदरबारमा प्रतिनिधिसभाको कारवाही प्रभावकारी बनाउँने विषयमा सत्ता र प्रतिपक्षका नेताहरुलाई एकठाउँ राखेर सभामुखले छलफल गरेको सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार