Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राजपाका सांसदले १५ दिनको तलव कोरोनाको कोषमा जम्मा गर्ने


    बुधबार, चैत्र १२ २०७६
    810
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं–राष्ट्रिय जनता पार्टी नेपालले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले गठन गरेको केन्द्रीय कोषमा सहयोग गर्ने भएको छ । राजपाले आफ्ना सांसदका १५ दिन बराबरको तलब सो कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

    पार्टीका प्रवक्ता केशव झाका अनुसार राजपा नेपाल अध्यक्ष मण्डलका संयोजक शरतसिंह भण्डारीले सरकारद्वारा स्थापित केन्द्रीय कोषमा पार्टी सांसदका १५ दिन बराबरका तलब जम्मा गर्ने निर्णय गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार