Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जसपाबाट मन्त्री छनोट गर्ने जिम्मा अध्यक्ष यादवलाई


    बिहिबार, चैत्र १६ २०७९
    1.7K
    Shares
    Upendra Yadav, Samajwadi Party-Nepal
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा पठाउने मन्त्रीको नाम छनोट गर्ने जिम्मा अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ । आज बसेको बैठकले अध्यक्ष यादवलाई नै सरकारमा सहभागी हुने मन्त्रीको नाम छनोट गर्ने जिम्मेवारी दिएको हो ।

    मन्त्रीको नाम छनोट गर्दा सन्तुलन मिलाउन पनि आग्रह गरिएको छ ।

    विस्तार हुन लागेको मन्त्रिपरिषद्‌मा जसपाले दुईवटा मन्त्रालय पाएको छ । जसपाको भागमा शिक्षा र कृषि मन्त्रालय परेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार