काठमाडौं । अमेरिका भ्रमणमा रहेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत डा. श्रीधर खत्रीसँग भेटवार्ता गरेका छन् ।
वासिङ्टन डीसीस्थित खत्रीको निवासमा भएको भेटघाटमा समसामयिक विषयमा छलफल भएको अध्यक्ष यादवले बताए ।
अध्यक्ष यादवले त्यसअघि वासिङटन डीसीमा रहेको स्पेश म्युजियमको समेत अवलोकन गरेका थिए । नेपाल तराइएन संघ अमेरिका (एन्टा) को सातौं महाधिवेशनको प्रमुख अतिथिको रुपमा उनी असोज १२ गते अमेरिका पुगेका हुन् । उनी असोज २३ गते स्वदेश फर्किने छन् ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend