काठमाडौं । नयाँ गठबन्धन बनाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रो पटक मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले ले आज जनता समाजवादी पार्टीका तीन मन्त्री थप गरी मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् ।
जसपा पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी हुँदैछ । जसपाका अध्यक्ष यादवले उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्रालय सम्हाल्नेछन् । जसपाका अर्का नेता नवलकिशोर साहलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिने र दीपक कार्की स्वास्थ्य राज्यमन्त्री हुनेछन् । उनीहरुले आज शपथग्रहण गर्ने भनिए पनि समय निश्चित भइसकेको छैन ।
यसअघि एमालेका ८, माओवादी केन्द्रका ५ रास्वपाका ४ र नेकपा एकीकृत समाजवादीका २ मन्त्री सरकारमा सहभागी भइसकेका छन् । जसपालाई पनि सरकारमा समेटेपछि प्रधानमन्त्रीले संघीय संसदबाट विश्वासको मत लिनेछन् । फागुन ३० गते विश्वासको मत लिने तयारीमा प्रधानमन्त्री छन् ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend