Upendra Yadav, Samajwadi Party-Nepal
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले बराबरीको अधिकार र अवसर लिन अझै बाँकी रहेको बताएका छन् । वीरगञ्जमा मधेश सरकारद्वारा आयोजित ‘बलिदानी दिवस’ समारोहलाई सम्बोधन गर्दै अध्यक्ष यादवले यस्तो बताएका हुन् ।
उनले अधिकार र अवसरका लागि सडक, सदन र संसदमा संघर्ष जारी राख्न आवश्यक रहेको बताए ।
उनले भने, ‘मधेश आन्दोलनले देशमा संघीयता आयो । तर ८ जिल्लाको मधेश प्रदेश मात्र पायौं । मधेशका बांकी भूभाग मधेश प्रदेशमा जोडिओस् । यसका लागि पनि संघर्ष जारी छ ।’
मधेशमा ५३ प्रतिशत जनसंख्या रहेपनि हाम्रो प्रतिनिधित्व ४० प्रतिशत मात्र रहेको बताए । उनले मधेशमा जनसंख्या ५३ प्रतिशत छ तर बजेट १३ प्रतिशत मात्र दिने गरेकोमा दुःख व्यक्त गरे ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend