Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नवनिर्वाचित राष्ट्रपति पौडेल र चिनियाँ राजदूतबीच भेटवार्ता


    बुधबार, चैत्र ८ २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ। राष्ट्रपतिमा निर्वाचित भएपछि चिनियाँ राजदूत सोङ आज बुधबार पौडेललाई भेट्न शीतल निवास पुगेका हुन्।

    राजदूत सोङले राष्ट्रपति पौडेललाई बधाई दिँदे सफल कार्यकालको शुभकामना दिएका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार