Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सभाकाे बैठक सम्बोधन गर्ने


    बुधबार, चैत्र ८ २०७९
    2.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार दिउँसो १ बजे बस्ने राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।

    प्रधानमन्त्री प्रचण्डले गत सोमबार प्रतिनिधि सभाको बैठकबाट दोस्रो पटक विश्वासको मत पाएसँगै उनले आज दिउँसो बस्ने राष्ट्रिय सभाको बैठकमा सम्बोधन गर्ने उनको सचिवालयले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार