Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै


    सोमबार, चैत्र ६ २०७९
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सोमबारको प्रतिनिधि सभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव राखेका छन्।

    प्रधानमन्त्री प्रचण्डलाई ११ दलले विश्वासको मत दिने तयारी गरेका छन्।

    प्रचण्डलाई नेकपा एमाले र राप्रपाले विश्वासको मत नदिने बताएका छन्।

    प्रधानमन्त्रीलाई विश्वासको मतका लागि १३८ जना सांसदको साथ चाहिन्छ।

    यस्तै, ११ दलले प्रधानमन्त्रीलाई विश्वासको मत दिएमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउने अवस्था रहन्छ

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार