Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा


    सोमबार, चैत्र ६ २०७९
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। कुमारी बैंकले ३८ हजार ६ सय ५० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले २ जना संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो ।

    उक्त सेयरधनीहरू तर्क बहादुर बुढाथोकीको ५ हजार २ सय ६४ र पेगी पाण्डेको नाममा रहेको ३३ हजार ३ सय ८६ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजबाट ३५ दिनभित्र आवेदन दिनुपर्ने हुन्छ ।

    उक्त सेयर भाउ बिक्रेताले तेको बमोजिम हुनेछ । बैंकका अनुसार समयमा सेयरधनीले उक्त सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने छ ।

    बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार