Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • प्रि-ओपन सेसन नेप्सेमा सामान्य अंकको गिरावट


    सोमबार, चैत्र ६ २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक आज साेमबार सामान्य अंकले घटेको छ ।

    नेप्स सूचक ०.१३ अंकले घटेर १९२६.२७ विन्दुमा आएको छ । ६ कम्पनीको २४० कित्ता सेयर कारोबार हुँदा ५७ हजार ५२५ रुपैयाँको सेयर कारोबार भएको छ ।

    यो सेसनमा २ कम्पनीको भाउ बढेको छ भने २ कम्पनीको मूल्य घटेको छ । बाँकीमा कुनै परिवर्तन भएको छैन ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार