Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेसले बोलायो बैठक, प्रधानमन्त्रीको विश्वासको मतबारे छलफल गर्ने


    शनिबार, चैत्र ४ २०७९
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्डको विश्वासको मतबारे छलफल गर्न केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ ।

    कांग्रेसले भोलि आइतबार बैठक बोलाएको हो ।

    बैठक आइतबार बिहान साढे १० बजे बस्ने तय भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    कांग्रेसले आइतबार नै संसदीय दलको बैठक पनि बोलाएको छ । बैठक मध्याह्न १२ बजे बोलाइएको छ ।

    प्रधानमन्त्रीले सोमबार विश्वासको मत लिने भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार