Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • गृह मन्त्रालयमा एकीकृत समाजवादीको दाबी


    शुक्रबार, चैत्र ३ २०७९
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेकपा एकीकृत समाजवादीले सरकारमा गृह मन्त्रालयमा आफ्नो दाबि गरेको छ ।

    एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले आज उपराष्ट्रपति पदमा मतदान गरेपछि संसद भवन बाहिर कुरा गर्दै गृह मन्त्रालयमा आफुहरुको दाबि हुने बताएका हुन् ।

    पाण्डेले एकीकृत समाजवादीले कम्तिमा तीन मन्त्रालय लिएर सरकारमा जाने बताउदै गृह मन्त्रालय आफुहरुको पहिलो प्राथमिकता भएको बताएका हुन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार