Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उपराष्ट्रपति चयनका लागि प्रधानमन्त्री प्रचण्डले गरे मतदान


    शुक्रबार, चैत्र ३ २०७९
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडाैं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपराष्ट्रपति निर्वाचनमा मतदान गरेका छन्।

    आज बिहानदेखि उपराष्ट्रपति पदका लागि निर्वाचन भइरहेको छ।

    १० बजदेखि शुरू भएको निर्वाचनअन्तर्गत बिहान साढे ११ बजेसम्म ४०९ मत खसेको छ ।

    उपराष्ट्रपति निर्वाचनमा जसपाका रामसहाय यादव, नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य र मुख्य प्रतिस्पर्धामा छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार