काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही चैत ६ गते विश्वासको मत लिने तयारी गरेका छन्। नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिए पछि संवैधानिक रुपमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुपर्ने भएको हो।
सोही क्रममा प्रचण्डले संसद्मा विश्वासको मत लिने मितिसहितको पत्र संसद्मा पुगेको छ ।
संसद् सचिवालयको प्रवक्ता एकराम गिरीका अनुसार केही बेर अघि सरकारका तर्फबाट संसद्मा पत्र आइपुगेको हो ।
“यही चैत ६ गते संसद्मा प्रधानमन्त्रीले विश्वासको मत लिने पत्र संघीय संसद् सचिवालयमा आइपुगेको जानकारी पाएको छु,” प्रवक्ता गिरीले भने, “अब सचिवालयले त्यसको व्यवस्थापन मिलाउन सहयोग गर्नेछ ।”
भोलि उपराष्ट्रपतिको निर्वाचन तोकिएको छ। विश्वासको मत लिएपछि मात्रै सरकार विस्तार गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी छ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend