Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रास्वपाले बोलायो बैठक, उपराष्ट्रपतिबारे निर्णय लिने


    बिहिबार, चैत्र २ २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। भोलि शुक्रबार हुँदै गरेको उपराष्ट्रपति निर्वाचनमा कसलाई मतदान गर्ने भन्ने विषयमा निर्णय लिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बोलाएको छ ।

    बैठक भोलि शुक्रबार बिहान साढे ११ बजेदेखि पार्टी कार्यालय धुम्बाराहीमा बस्ने छ । शुक्रबार नै उपराष्ट्रपतिको निर्वाचन हुँदैछ ।

    उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव, अष्टलक्ष्मी शाक्य र ममता झा उम्मेदवार छन् । अर्का उम्मेदवार प्रमिला यादवले उम्मेदवारी फिर्ता लिएको घोषणा गरिसकेकी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार