Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • एकैदिन तोलामा १ हजारले बढ्यो सुनको मूल्य


    बिहिबार, चैत्र २ २०७९
    2.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। आज बिहीबार स्थानीय बजारमा सुनको मूल्य बढेको छ। यसदिन सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख ६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ ।

    त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ६ हजार २०० रुपैयाँ रहेको छ ।

    अघिल्लो दिन बुधबार प्रतितोला १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै चाँदी प्रतितोला १ हजार ३०५ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ५ रुपैयाँ बढेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार