Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन स्थगित गर्न उच्च अदालत सुर्खेतले दियो आदेश


    बुधबार, चैत्र १ २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • सुर्खेत। मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचन स्थगित गर्न उच्च अदालत सुर्खेतले आदेश जारी गरेको छ ।

    मंगलबार ‘स्कुल अफ मेनेजमेन्ट’ (मुसोम) मा अध्ययनरत तीनजना विद्यार्थीले मतदानबाट बञ्चित गराइएको भन्दै दायर गरेको रिटमा अदालतले यस्ताे आदेश दिएको हो । अदालतले अर्को आदेश नआउँदासम्म उक्त निर्वाचत रोक्न आदेश दिएको हो ।

    अदालतले चैत ८ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार