Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज सुनको मूल्य स्थिर, चाँदीको कति?


    बुधबार, चैत्र १ २०७९
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। आज साताको कारोबारको चौथो दिन मंगलबार स्थानीय बजारमा सुनको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन मंगलबार १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन यसदिन पनि सोहि मूल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यता आज चाँदीको मूल्य पनि स्थिर रहेको छ। आज चाँदीको मूल्य पनि स्थिर रहेर १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ९० हजार ६ सय २० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय १४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार