Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य अंकले ओरालाे


    मंगलबार, फाल्गुन ३० २०७९
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक आज सामान्य अंकले घटेको छ । नेप्स सूचक ०.८० अंकले घटेर १९५०.४१ विन्दुमा आएको छ ।

    १२ कम्पनीको २१० कित्ता सेयर कारोबार हुँदा ६० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार