Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लुम्बिनी कांग्रेस संसदीय दलको सचेतकमा निमा गिरी नियुक्त


    मंगलबार, फाल्गुन ३० २०७९
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सचेतकमा निमा गिरी नियुक्त भएकी छन्। समानुपातिकतर्फबाट सांसद बनेकी गिरीलाई प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलेले सचेतकमा नियुक्त गरेका हुन् ।

    झिमरूक गाउँपालिका-७ प्यूठानकी गिरी कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्रीसमेत हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार