Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • एमाले संसदीय दलको उपनेतामा नेम्वाङ नियुक्त


    सोमबार, फाल्गुन २९ २०७९
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। सुवासचन्द्र नेम्वाङ नेकपा एमालेको संसदीय दलको उपनेतामा नियुक्त भएका छन् ।

    आज सोमबार संसदीय दलका नेतासमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङलाई उपनेताको नियुक्ति दिएका हुन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार