काठमाडौं। ९५ औं संस्करणको ओस्कर अवार्डमा ‘एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स’ उत्कृष्ट फिल्म घोषणा गरिएको छ ।
यो फिल्मले उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशन, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट सम्पादन, ओरिजिनल स्क्रिनप्ले, उत्कृष्ट सहअभिनेता, उत्कृष्ट सहअभिनेत्री गरी ७ विधाको अवार्ड हात पारेको छ ।
कसले कुन टाइटल जिते ?
उत्कृष्ट फिल्म: एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स
उत्कृष्ट निर्देशक: डेनिएल क्वान र डेनिएल हेनर्ट (एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स)
उत्कृष्ट अभिनेता: ब्रेन्डन फ्रेसर (द ह्वेल)
उत्कृष्ट अभिनेत्री: मिसेल योह
उत्कृष्ट सहअभिनेता: के ह्ये क्वान
उत्कृष्ट सहअभिनेत्री: जेमी ली कर्टिस
अन्तर्राष्ट्रिय फिचर फिल्म: अल क्वाइट अन द वेस्टर्न फ्रन्ट
एनिमेटेड फिचर फिल्म: ग्विलेर्मो डेल ट्रोज पिनोसियो
उत्कृष्ट सिनेम्याटोग्राफी: अल क्वाइट अन द वेस्टर्न फ्रन्ट
कस्ट्युम डिजाइन: ब्ल्याक प्यान्थर: वाकन्डा फरेभर
डकुमेन्ट्री फिचर: नाभल्नी
डकुमेन्ट्री सर्ट: द एलिफेन्ट विस्परर्स
हेयर एन्ड मेकअप स्टाइलिङ: द ह्वेल
सर्ट फिल्म (एनिमेटेड) : द ब्वोई, द मोल, द फक्स एन्ड द हर्स
सर्ट फिल्म (लाइभ एक्सन) स् एन आइरिस गुडबाइ
ओरिजिनल सङ: नाटु नाटु (आरआरआर)
साउन्ड: टप गन स् मेभरिक
प्रोडक्सन डिजाइन: अल क्वाइट अन द वेस्टर्न फ्रन्ट
भिजुअल इफेक्ट्स: अवतार स् द वे अफ वाटर
फिल्म सम्पादन: एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स
ओरिजिनल स्क्रिन प्ले : एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स
एडप्टेड स्क्रिन प्ले: वुमन टकिङ
ओरिजिनल स्कोर: अल क्वाइट अन द वेस्टर्न फ्रन्ट
काठमाडौँ। अमेरिका र इरानबीच फेरि तनाव सुरू भएको छ। अमेरिकाले शनिबार राति इरानमा फेरि भीषण हवाई हमला गरेपछि फेरि तनाव सुरू भएको हो। अमेरिकी केन्द्रीय...
काठमाडौँ। भेनेजुएलामा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १४ सय नाघेको छ। बुधबार बेलुकी ७.१ र ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी आइतबारसम्म मृत्यु हुनेको संख्या...
काठमाडौँ। भेनेजुएलामा प्रकृतिको डरलाग्दो प्रकोप देखिएको छ । देशमा लगातार आएका दुई अत्यन्त शक्तिशाली भूकम्पले ठूलो विनाश मच्चाएको छ। राजधानी काराकाससहित धेरै क्षेत्रमा बहुमंजिला भवनहरू...
काठमाडौँ । फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओलाई केन्द्रबिन्दु बनाएर सोमबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार भूकम्प सोमबार बिहान स्थानीय...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हुन सक्ने सम्भावित सम्झौताबारे आफूले चाँडै नै ‘अन्तिम निर्णय’ लिने बताएका छन् । उक्त सम्झौताले युद्धविरामको अवधि लम्ब्याउन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend