Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेप्सेमा आजबाट दुई कम्पनीको कारोबार बन्द हुने


    सोमबार, फाल्गुन २९ २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा दुई कम्पनीको आजबाट कारोबार रोक्का हुने भएको छ । आजदेखी सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सले मर्जरपश्चात् एकीकृत कारोबार सुरु गर्ने भएकाले आजबाट कारोबार बन्द हुने भएको हो ।

    सोमबारबाट १५ दिनका लागि नेप्सेमा यी दुई कम्पनीको कारोबार रोक्का हुने छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार