Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बाहिर निस्कन बन्द नभए कर्फ्यू लगाउने


    मंगलबार, चैत्र ११ २०७६
    740
    Shares
  • १ मिनेट पाठ
  • जनकपुरधाम, ११ चैत । प्रदेश नं.२ मा कर्फ्यू नै लगाउने मनस्थितिमा स्थानीय प्रशासन पुगेको छ ।कोरोना संक्रमणबाट बच्न घरमै बस्नुपर्ने सरकारी निर्णयलाई अटेरी गरिरहेमा  कर्फ्यू लगाउने तयारी गरेको हो ।

    ‘बिहानैदेखि घरबाट बाहिरने क्रम बढेको छ’ प्रदेश २ का प्रहरी प्रमुख डीआईजी प्रधुम्न कार्कीले बताए । उनले भने भने, ‘अवस्था यस्तै रहे हामी कर्फ्यू लगाएर भए पनि सबैलाई घरमा बसाउँछौं ।’

    ‘काठमाडौंमा पनि यस्तै हो, मान्दैनन् के’ डीआइजी कार्कीले भने, ‘त्यसैले हामी कर्फ्यू लगाएर भए पनि घरमा बस्न लगाउँछौं ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार