Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेले अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने


    शनिबार, फाल्गुन २७ २०७९
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेकपा एमालेले बागमती प्रदेशकी पूर्वमुख्य मन्त्रीसमेत रहेकी अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ।

    शनिबार बसेको एमाले सचिवालय बैठकले शाक्यलाई उपराष्ट्रपतिमा उम्मेदवार बनाउने निर्णय गरेको हो।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार