Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बागलुङमा आगजनी गरेको आरोपमा एक जना पक्राउ


    शुक्रबार, फाल्गुन २६ २०७९
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • बागलुङ। गोठमा आगजनी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले एक जनालाई पक्राउ गरेको छ ।

    प्रहरीले बरेङ गाउँपालिका–४ ठोलोसौरा सल्यानका मेघनाथ शर्माको गोठमा आगजनी गरेको आरोपमा स्थानीय लीलामणि शर्मा गौतमलाई पक्राउ गरेको हो ।

    यही फागुन २३ गते राति आगजनी गरिँदा रु पाँच लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका सू सूचना अधिकारी मदन केसीले बताएका छन् ।

    आगजनीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार