Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • एकै दिनमा काभ्रे पछि अछाममा पनि भूकम्पको धक्का


    आइतबार, फाल्गुन २१ २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। आज आइतबार एका बिहानै अछाममा पनि भूकम्पको धक्का गएको छ ।

    बिहान आठ बजेर ३५ मिनेट जाँदा अछाम केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

    यसअघि बिहान आठ बजेर तीन मिनेट जाँदा काभ्रे केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्पको धक्का गएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार