Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भोलीबाट नेपाल लकडाउनः घरबाट कोही बाहिर निस्कन नपाउने


    सोमबार, चैत्र १० २०७६
    1K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ, १० चैत।  भोलीबाट सरकारले  घरबाट बाहिर निस्कन रोक लगाएको छ । कोरोना भाइरस (कोभिड १९)को संक्रमण भेटिए लगतै सरकारले देशलाई पूर्ण रुपमा लकडाउने गर्ने निर्णय गरेको छ ।

    कोरोना संक्रमणसम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठक भोलि विहान ६ बजेबाट एक सातासम्म घरबाट बाहिर निस्कन रोक लगाएको हो । खाद्यान्न र अत्यावश्यक बस्तु ढुवानी गर्ने बाहेक अरु सवारी साधन पनि चलाउने पाइने छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार