Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • हेर्नुहोस् यस्तो छ सुन-चाँदीको मूल्य


    सोमबार, फाल्गुन ८ २०७९
    2.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। आज साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुन-चाँदीको कारोबार स्थिर रहेको छ । हिजो आइतबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको थियो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

    सोमबार तेजाबी सुनको मूल्य १ लाख २ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो पनि सोही मूल्यमा खरिदबिक्री भएको थियो ।

    यस्तै, आज साेमबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । आइतबार तोलामा १५ रुपैयाँले बढेको चाँदीको भाउ साेमबारको कारोबार भने स्थिर रहेको छ । सोमबार चाँदीको मूल्य १२ सय ९० रुपैयाँ पुगेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार