Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मोटरसाइकल दुर्घटनामा परी एकको मृत्यु


    सोमबार, चैत्र १० २०७६
    935
    Shares
  • १ मिनेट पाठ
  • मकवानपुर । हेटौंडा–१० मा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।  गएराति ना २७ प ८४२९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा हाडीखोला–२ बस्ने ३१ वर्षीय भीम अर्यालको मृत्यु भएको हो ।

    मृतकको शव हेटौंडा अस्पतालमा राखिएको र मोटरसाइकललाई ठक्कर दिएको आशंकामा ना २ ख ९३३६ नम्बरको ट्रक र चालकलाई नियन्त्रणमा लिएको उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार