Nepal Face
  • आइतबार, १० साउन २०८३
  • शनिबार थप ४६८ जनामा कोरोना संक्रमण पुष्टि


    शनिबार, साउन ३१ २०७७
    925
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालमा थप ४ सय ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

    शनिबार विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप ४ सय ६८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ। संक्रमितमध्ये १७ हजार २ सय १ जना निको भएर घर फर्किएका छन्।

    प्रवक्ता गौतमका अनुसार शनिबारमात्रै कोरोनालाई जितेर १ सय २४ जना घर फर्किएका छन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार