Nepal Face
  • आइतबार, १० साउन २०८३
  • न्युरोडका व्यापारीमा कोरोना पुष्टि, बन्द भए पसलहरु


    शुक्रबार, साउन ३० २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंको न्युरोडमा एक व्यापारीलाई कोरोना देखिएको छ । पछिल्लो समय नियमित जस्तो सो क्षेत्रमा कोरोना संक्रमित देखिएसँगै वडा कार्यालयले त्यहाँको पसल बन्द गराएको छ । 

    वडा कार्यालयले एक सूचना जारी गरेर सम्पूर्ण पसलहरु भदौ ७ गते सम्मका लागि बन्द गर्न आग्रह गरेको छ ।

    व्यापारीहरुमा नै संक्रमण देखिएसँगै सो क्षेत्रका पसलहरु धमाधम बन्द भएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार