Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कैलालीमा विस्फोट, एकको मृत्यु


    आइतबार, चैत्र ९ २०७६
    755
    Shares
  • १ मिनेट पाठ
  • कैलाली, ९ चैत । कैलालीमा विस्फोट भएको छ । उक्त विस्फोटमा परी अन्दाजी ३५ वर्षीय नरबहादुर विकको मृत्यु भएको छ । गोदावरी नगरपालिका–४, फुलबस्तीमा विस्फोट भएको हो ।

    कैलाली प्रहरी प्रमुख एसपी सुदीप गिरीकले अनुसार अहिले घटनास्थलतर्फ प्रहरी टोली गएको बताएका छन्। विकले गाउँमा तामाको वस्तु फेला पारेपछि पगाल्ने क्रममा पड्किएको प्रहरीले जानकारी दिएको छ।

    तर उक्त वस्तुमा विस्फोटक पदार्थ थियो वा थिएन भन्ने प्रहरी अधिकृत घटनास्थलमा पुगेपछि मात्रै थाहा हुने उनले बताएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार