Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काेराेनाबाट मृत्यु हुनेकाे संख्या ९५ पुग्याे


    बिहिबार, साउन २९ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेकाे संख्या ९५ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ९५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको हो ।

    मन्त्रालयको नियमित प्रेस बिफ्रिङमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले अहिलेसम्म ७३ जना पुरुष र २२ जना महिला गरी ९५ जनाको मृत्यु भएकाे जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार