Nepal Face
  • मंगलबार, १८ कार्तिक २०८३
  • बिहीबार २ हजार ४ सयले बढ्यो सुनको भाउ


    बिहिबार, साउन २९ २०७७
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो समय सुनको मूल्यमा उतारचढाव देखिएको छ। बिहीबार छापावालमा सुन प्रतितोला  २४ सयले बढेको छ

    बुधबार ९५ हजार ४ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुन बिहीबार फेरि उक्त दरमा बढेर ९७ हजार ८ सय रुपैयाँ पुगेको हो।

    बिहीबार तेजाबी सुन प्रतितोला ९७ हजार ३ सय रुपैयाँ र चाँदी प्रतितोला १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भएको छ। चाँदी पनि आज ८५ रुपैयाँले बढेको हो। नयाँ बजेट भाषणपछि बढ्नथालेको सुनको भाउ साउनयता उच्च दरमा बढिरहेको छ। साउन २३ मा सुनको मूल्यले कीर्तिमान कायम गरेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार