Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ‘डेमो उडान’ सफल


    बिहिबार, पुष ७ २०७९
    720
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज डेमो उडान सफल भएको छ । बिहीबार दिउँसो यति र बुद्ध एयरलाइन्सले डेमो उडान गरेका हुन् । यति एअरलाइन्सले बिहान १० बजे र बुद्ध एअरले दिउँसो २ बजे विमानस्थलमा डेमो उडान गरेको हो। 

    दुवै कम्पनिका विमान पुरानो पोखरा विमानस्थलबाट उडेर नयाँ अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पुस १७ अथात्  १ जनवरी २०२३ देखि आन्तरिक उडान समेत हुँदैछ । उडानको तयारीका लागि डेमो उडान गरिएको हो ।

    pokhara-airport6_ymIlZQkmZ9.jpg
    undefined

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार