Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रचण्डको दाबी- सरकार सहज ढंगले गठबन्धनकै बन्छ


    बिहिबार, पुष ७ २०७९
    760
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हालको गठबन्धनकै नेतृत्वमा आगामी सरकार बन्ने दाबी गरेका छन् ।

    आज दिउँसो प्रतिनिधि सभामा शपथ ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले यस्तो पुष्टी गरेका हुन्। प्रचण्डले भने,‘सबै प्रक्रिया सहज ढंगले अघि बढ्छ । सरकार सहज ढंगले यही गठबन्धनको सरकार बन्छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार